SPOT NEPAL
  • साहित्य
  • समाचार
    • राष्ट्रिय समाचार
    • अन्तराष्ट्रिय समाचार
  • संस्कृति
  • शृङ्गार
  • मनोरन्जन
  • बिचार
  • प्रविधि
  • जीवन शैलि
    • स्वास्थ्य
    • रेसिपि
  • खेलकुद
  • अर्थ
  • बाँकि
    • प्रविधि
    • अर्थ
  • फोटो संग्रह
  • वर्गहरु
  • भिडियो संग्रह
  • धेरै हेरिएको
  • सुचिक्रित गर्नुहोस्
  • खोज्नुहोस्
  • आर एस एस सम्प्रेषण
फिचर
काँचो आँपको अचार
काँचो आँपको अचार

काँचो आँप- ५०० ग्राम बेसारको धूलो- १ चिया चम्चा हींग- १/२ चिया चम्चा रातो खुर्सानीको धूलो- १ चिया चम्चा तोरीको तेल- २ चिया चम्चा नून- १-१/२ चिया चम्चा

आवश्यक सामग्री :
काँचो आँप- ५०० ग्राम
बेसारको धूलो- १ चिया चम्चा
हींग- १/२ चिया चम्चा
रातो खुर्सानीको धूलो- १ चिया चम्चा
तोरीको तेल- २ चिया चम्चा
नून- १-१/२ चिया....

कम रक्तचाप हुनाको कारण
कम रक्तचाप हुनाको कारण

सामन्यतया रक्तचाप १२०/८० हुनु पर्दछ । अलि अलि तल माथि हुनु सामान्य मानिए पनि माथिको प्रेसर ९० बाट तल झर्नुलाई कम रक्तचाप वा हाइपोटेन्सन भनिन्छ ।

शरीर तन्दुरुस्त हुनलाई हाम्रो शरीरमा निरन्तर रक्त प्रवाह भइराख्नु पर्दछ । यो  कार्य मुटुले गर्दछ । शरीरमा हुने धमनीको माध्यमबाट मुटुले रक्त प्रवाह गर्दछ । रक्त प्रवाह हुँदा मुटु प्रत्येक समय फुक्ने र खुम्चिने गर्दछ ।....

लुटिएको जिन्दगी - कथा
लुटिएको जिन्दगी - कथा

म कोठाबाट भाग्न खोजेँ तर उनले धम्की दिँदै ढोका बन्द गरी मेरो लुगाहरु खोल्न थाले । त्यस दिन म पहिलो चोटि उनीबाट लुटिएँ ।

उसको शरीर जमिनमा सुताइएको थियो र सेतो र पहेँलो कपडाले ढाकिएको थियो र ती कपडा माथि फूलहरु छरिएका थिए । नेवारी परम्परालाई कायम राख्दै परिवारका सबै सदस्यले त्यो शरीरको खुट्टामा ढोग्दै अन्तिम सम्मान चढाइराखेका थिए । दुई जना....

छाला अनुसारको शृंगार
छाला अनुसारको शृंगार

एउटै व्यक्तिमा पनि फरक फरक अंगको फरक फरक छाला हुन्छ । जस्तै अनुहारको छाला र हात या खुट्टाको छाला फरक हुन्छ ।

हाम्रो छाला तीन प्रकारको हुन्छ । तैलिय छाला, सुख्खा छाला र साधारण छाला । एउटै व्यक्तिमा पनि फरक फरक अंगको फरक फरक छाला हुन्छ । जस्तै अनुहारको छाला र हात या खुट्टाको छाला फरक हुन्छ । त्यसैले मेकअप गर्दा आफ्नो कुन अंगको छाला....

रातो मछिन्द्रनाथको रथ यात्रा
रातो मछिन्द्रनाथको रथ यात्रा

केहि इतिहासकारहरुका अनुसार यो जात्रा राजा नरेन्द्र देवले सन ८७९ मा सुरु गरेका थिए ।

नेपालमा मनाइने धेरै जात्राहरु मध्ये रातो मछिन्द्रनाथको रथ यात्रा पनि एक हो । रातो मछिन्द्रनाथलाई वर्षाको देवता भनेर पुजिन्छ । नेपालमा मनाइने पर्वहरु मध्ये यो मात्रै एउटा यस्तो पर्व हो जुन हप्तौँसम्म मनाइन्छ । कहिकेकाहिँ त....

वैवाहिक जीवन किन टुट्छ ?
वैवाहिक जीवन किन टुट्छ ?

भनिन्छ विवाह जन्म जन्मको बन्धन हो । यसमा दुई जीउ एक हुने मात्र नभई दुइ मुटु, भवना पनि एक हुन्छ ।

भनिन्छ विवाह जन्म जन्मको बन्धन हो । यसमा दुई जीउ एक हुने मात्र नभई दुइ मुटु, भवना पनि एक हुन्छ । यो केवल दुई व्यक्तिको मिलन मात्र नभई दुई परिवारको मिलन पनि हो । त्यसैले यसलाई पवित्र बन्धन पनि भनिन्छ । तर यो पवित्र बन्धन....

नेपालका हरेक गतिबिधिहरुको पल पलको खबर अनि दैनिक जीवनलाई चाहिने धेरै कुराहरु जस्तै:स्वास्थ्य,जीवनशैलि,मनोरन्जन,खेलकुद,शिक्षा,समाज,यात्रा,राजनिति आदिबारे सबै कुरा एकै थलोबाट::स्पटनेपाल- सम्पूर्ण नेपालिको आफ्नै वेब म्यागजिन
मुख्य समाचार तथा लेखहरु
श्रीमानद्वारा श्रीमतीको गोली हानी हत्या
लहान, जेठ ५ - लहानबाट ३ किलोमिटर दक्षिणको गाढा-९ मा आज बिहान श्रीमानले श्रीमतीलाई गोली हानी हत्या गरेका छन् । ३२ वर्षीया बबिता महतोलाई उनको श्रीमान श्यामसुन्दर महतोले गोली हानी हत्या गरेका हुन् ।    वडा प्रहरी कार्यालय लहानका डिएसपि हरिराज वाग्लेका अनुसार घटना करिब राति १ बजेतिर भएको थियो । ३ सन्तानकी आमा बवितालाई हत्या गरी तीनै....
पूरा पढ्नुहोस >>
सद्‌भावना पार्टीसँग सरकारको वार्ता जारी
काठमाडौं, जेठ ३ - सरकारले राजेन्द्र महतो नेतृत्वको सद्‌भावना पार्टीसँग शुक्रबार साँझ वार्ता गरिरहेको छ ।राजधानीको बबरमहलस्थित शान्ति कोषको सचिवालयमा जारी वार्ता सदभावना पार्टीका मागबारे केन्द्रित छन् । निर्वाचन मिति घोषणा, नागरिकता वितरण, समावेशी विद्येयकलगायत १० बुँदे माग गर्दै सदभावनाले २४ जिल्लामा अनसन गरिरहेको छ ।सरकारसँग वार्ताका लागि....
पूरा पढ्नुहोस >>
ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु
लरिया, जेठ ३ -ट्याक्टरको ठक्करबाट शुक्रबार कालिकास्थित कण्ठपुर चोकमा एक महिलाको घटनास्थलमा मृत्यु भएको छ । मैनापोखरबाट पश्चिम तर्फ आई रहेको वानटेष्ट लेखिएको ट्याक्टरको ठक्करबाट मैनापोखर-६ की अन्दाजी ४५ वर्षीया बतसिया थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पूरा पढ्नुहोस >>
श्रीमानद्धारा श्रीमतीको हत्या
बागलुङ, जेठ ३ -बागलुङको निसी गाविसमा श्रीमानले ढुंगा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।निसी गाविस वडा नं ८ टाकुलेडेरा बस्ने अन्दाजी २५ वर्षीय देवीराम दमाईले गएराति करिब ९ बजेतिर मोबाईलको विषयमा सामान्य विवाद हुँदा आफ्नै श्रीमती अन्दाजी २१ वर्षीया सुनमाया दमाईलाई ढुंगाले टाउकोमा हानेर हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।मृतकको शवलाई....
पूरा पढ्नुहोस >>
चट्याङ लागेर एक वृद्धको मृत्यु
मन्थली, जेठ ३ - रामेछापको गौश्वारा गाविस ५ का ५५ वर्षीय छत्रवहादुर थापामगरको चट्याङ लागेर मृत्यु भएको छ । विहीबार साँझ परेको चट्याङले उनको घटनास्थलमानै मृत्यु भएको हो ।घरबाट केहि टाढाको सानो सैलुङ्घ भैंसी चराउन गएका थापामगर र उनका दुईवटा भैसी समेत उक्त चट्याङमा परेर मरेका छन् ।
पूरा पढ्नुहोस >>
सुनको मूल्य २ सय ५० ले सस्तियो सुनको मूल्य २ सय ५० ले सस्तियो
काठमाडौं, जेठ ३ -शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय ५० रुपैयाँले घटेर ४९ हजार ७ सय ५० मा झरेको छ । बिहीबार सुन मूल्य १२ सय रुपैयाँ घटेको थियो ।६३ हजार रुपैयाँ पुगेको सुन मूल्य घट्दै ४९ हजार ५ सयसम्म झरेर पुनः केही वृद्धि भएको थियो । पछिल्लो समय पुन: घट्ने क्रम देखिएको छ । ऋण संकटमा रहेका यूरोपेली मुलुकले ठूलो परिमाणले सुन बिक्री....
पूरा पढ्नुहोस >>
ठमेलमा भिषण आगलागी हुँदा दुई घर जलेर नष्ट
काठमाडौं, जेठ ३ -राजधानीको ठमेलमा बिहीबार राति भीषण आगलागी भएको छ । पर्यटकीय क्षेत्र ठमेलको काठमाडौं गेष्ट हाउस नजिकैबाट सल्किएको आगोका कारण दुई घर पूर्णरुपमा जलेर नष्ट भएको छ । उक्त घरमा राखिएका १० वटा पसलमा क्षति पुगेको सोह्रखुट्टेका प्रहरी निरीक्षक कवित कटुवालले जानकारी दिए । अजय साहीको घरमा रहेको रेष्टुरेन्टबाट आगलागी सुरु भएको थियो ।....
पूरा पढ्नुहोस >>
आजबाट 'अन्तराल' देशभर प्रदर्शन आजबाट 'अन्तराल' देशभर प्रदर्शन
काठमाडौ , जेष्ठ ३ -नेपाली फिल्म 'अन्तराल' आजदेखि नेपालभर रिलिज हुँदैछ। दीपा बस्नेतद्वारा निर्देशित फिल्ममा बेरोजगार युवाहरुको संघर्षको कथा छ। फिल्ममा हास्य र करुण दुवै रसको प्रधानता रहेको बताइएको छ। ओस्कार इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजमा फिल्म पढेकी दीपाले यसअघि केही छोटा फिल्म र डकुमेन्ट्री बनाएकी थिइन्।चार युवाहरूको कथामा आधारित रहेर....
पूरा पढ्नुहोस >>
देउबा भन्छन- चुनाबको मिति तोक्नु हुदैन
डडेलधुरा, जेष्ठ ३ -कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले तत्काल निर्वाचनको मिति तोक्न नुअहुने बताएका छन् । उनको अनुसार चुनाबको मिति घोषणा गर्दा निर्वाचन धेरै खर्चिलो हुन्छ त्यसैले ९० दिन अघि मात्र मिति तोक्नु राम्रो हुन्छ ।प्रेस युनियनले डडेलधुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले उक्त कुरा बताएका हुन । साथै उनले लोकमान प्रकरणमा....
पूरा पढ्नुहोस >>
बसको ठक्करबाट वालकको मृत्यु
तनहुँ, जेष्ठ ३ - पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको पर्यटक बोकेको बसको ठक्करवाट शुक्रवार जामुने ३ नयाँवस्तीका ३ वर्षीय वालक सुरज रानाभाटको मृत्यु भएको छ ।बा १ प ७९० नम्बरको बसको ठक्करले मृत्यु भएका रानाभाटको शव सडक किनारमा नै राखेर आफन्तहरुले पृथ्वी राजमार्ग अवरुद्ध गरेका छन् । मृतकका आफन्त र स्थानीयबासीले बसका चालकलाई कारवाही र उचित....
पूरा पढ्नुहोस >>
मन्त्रिपरिषदद्वारा ६ हजार प्रहरी थपिने
काठमाडौं, जेठ २ -मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले जनशक्ति अभाव भएको भन्दै प्रहरीमा ६ हजार १० दरबन्दी थप गर्ने निर्णय गरेको छ । लोकमार्गको सुरक्षा, अस्थायी प्रहरी बिट, महानगरी सुरक्षाका लागि जनशक्ति अभाव भएकाले दरबन्दी थप्न लागिएको सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिए ।मन्त्रिपरिषद् बैठकले प्रहरी प्रशासनतर्फ ४ हजार....
पूरा पढ्नुहोस >>
सञ्जय दत्तद्वारा आत्मसमर्पण सञ्जय दत्तद्वारा आत्मसमर्पण
मुम्बई , जेठ २ - अवैध हतियार राखेको आरोपमा अदालतले जेल सजाय सुनाएपछि बलिउड अभिनेता सञ्जय दत्तले बिहीबार अदालतमा आत्मसर्मपण गरेका छन् ।उनलाई सन् १९९३ मा मुम्बई हमलाको बेलामा घरमा अवैध हतियार राखेको आरोपमा अदालतले ५ बर्ष फैसला सुनाएको थियो । आज बिहान उनको निवास बान्द्राबाट निस्कदा दत्तलाई हजारौं समर्थकले घेरेका थिए ।उनलाई अदालतले मे १० मा ५....
पूरा पढ्नुहोस >>
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
सल्यान, ज्र्ठ २ -सल्यानमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । खलङ्गाबाट कालीमाटी रामपुरतर्फ जाँदै गरेको बा १ ब ९३९१ नम्बरको मोटरसाइकल आज बिहान कालीमाटी– ७ रोक्चामा दुर्घटना हुँदा जिल्ला कृषि विकास कार्यालय सल्यानमा प्राविधिक सहायक पदमा कार्यरत बर्दिया तारातालका २५ वर्षीय पुनाराम चौधरीको घटनास्थलमै....
पूरा पढ्नुहोस >>
एकैदिन सुनको भाउ १२ सय सस्तियो एकैदिन सुनको भाउ १२ सय सस्तियो
काठमाडौं, जेठ २ -बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य ५० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ४९ हजार ७ सय ५० रुपैयाँ तोकेको छ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो । बुधबार छापावाला सुन....
पूरा पढ्नुहोस >>
ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
तनहुँ, जेठ १ -तनहुँको मनपाङ १ छबिसेमा गएराति ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अरु ३ जना भने सकुशल रहेका छन् । मृत्यु हुनेमा जामुने ७ का १८ वर्षिय बबिन विक र १३ वर्षिय मन्दिर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ग १ त ८६१ नम्बरको ट्रयाक्टरको अघिल्लो खण्ड पृथ्वी राजमार्गको छबिसेमा अवस्थित पुलबाट खोलामा खस्दा....
पूरा पढ्नुहोस >>
स्पट नेपाल भित्र
  समाचार
  सम्बन्ध
- वैवाहिक जीवन किन टुट्छ ?
  मनोरन्जन
  जीवन शैलि
  अनौठा समाचार
  संस्कृति
- रातो मछिन्द्रनाथको रथ यात्रा
  बिचार
  शृङ्गार
- छाला अनुसारको शृंगार
  खेलकुद
  साहित्य
- लुटिएको जिन्दगी - कथा
  प्रविधि
  अर्थ
प्रायोजित
भर्खरै
श्रीमानद्वारा श्रीमतीको गोली हानी हत्या
लहान, जेठ ५ - लहानबाट ३ किलोमिटर दक्षिणको गाढा-९ मा आज बिहान श्रीमानले.... पूरा पढ्नुहोस >>
सद्‌भावना पार्टीसँग सरकारको वार्ता जारी
काठमाडौं, जेठ ३ - सरकारले राजेन्द्र महतो नेतृत्वको सद्‌भावना पार्टीसँग.... पूरा पढ्नुहोस >>
ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु
लरिया, जेठ ३ -ट्याक्टरको ठक्करबाट शुक्रबार कालिकास्थित कण्ठपुर चोकमा एक.... पूरा पढ्नुहोस >>
श्रीमानद्धारा श्रीमतीको हत्या
बागलुङ, जेठ ३ -बागलुङको निसी गाविसमा श्रीमानले ढुंगा प्रहार गरी आफ्नै.... पूरा पढ्नुहोस >>
चट्याङ लागेर एक वृद्धको मृत्यु
मन्थली, जेठ ३ - रामेछापको गौश्वारा गाविस ५ का ५५ वर्षीय छत्रवहादुर थापामगरको.... पूरा पढ्नुहोस >>
   
प्रतिक्रियाहरु
Purna Ale Purna Ale Congrats and Welcome Home Nepal Team.
Wednesday, May 8, 2013, 02:21:08
Ishani Ishani thank you....
Tuesday, April 9, 2013, 02:49:50
Amit Amit well played nepali cricket team keep it up.....
Tuesday, April 2, 2013, 06:25:59
Sulochana Sulochana Congratulations Nepali Cricket Team......luv u
Tuesday, April 2, 2013, 06:20:11
प्रायोजित
गृह | गोपनियता | शर्तहरु | बिज्ञापन | पुराना संकलन | लग इन | सुचिक्रित गर्नुहोस् | खोज्नुहोस्
प्रतिलिपि अधिकार:© 2005 - 2013 प्रिन्सटन मिडिया,सर्बाधिकार सुरक्षित